मुख्य समाचार
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई...
पुरा पढ्नुहोसकाठमाडौं : अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण...
पुरा पढ्नुहोसहुम्ला : कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन् । कुनै समय दसैैँ, तिहारलगायत पर्वमा सुरु हुन लाग्दा सदरमुकाम सिमकोटसहित हुम्लाभरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्दथे । विसं २०७७...
पुरा पढ्नुहोससुर्खेत : आज संविधान दिवस । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताएका छन् । उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको...
पुरा पढ्नुहोसकाठमाडौं : यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजमा खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट...
पुरा पढ्नुहोसकाठमाडौं : गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले स्वीकृत गरेका बहुवर्षीय योजना कार्यान्वयनको अवस्था न्यून रहेको पाइएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत आर्थिक वर्ष २०७६÷०७७ देखि २०७९÷०८० सम्म एक सय २७ बहुवर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कार्यादेशअनुसार निर्वाचनलाई केन्द्रमा राखेर काम सुरु गरिसकेकी छन् । गत भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिमा गठित कार्की नेतृत्वको...
पुरा पढ्नुहोसकाठमाडौं : चालु आर्थिक वर्ष २०८२÷८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव...
पुरा पढ्नुहोस









